Section 34
प्रचलित कानून बमोजिम हुने
यस ऐनमा लेखिए जति कुरामा यसै ऐन बमोजिम र अन्य
कुराका हकमा प्रचलित कानून बमोजिम हुनेछ ।